बियोन्ड एजुकेसनको शाखा बैङलोरमा
समाधान संवाददाता
२०८१ जेठ ६ गते १६:४२

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको बियोन्ड एजुकेसन एन्ड इम्मिग्रेसन सर्भिसेज प्रालि (बियोन्ड कन्सल्टेन्सी) ले भारतको बैंङलोरमा शाखा विस्तार गरेको छ ।
पोखराको चिप्लेढुंगा निभा गल्लीमा २०७८ सालदेखि सञ्चालनमा रहेको कन्सल्टेन्सीले भारतिय तथा नेपाली विद्यार्थीहरुका लागि शैक्षिक परामर्श, डकुमेन्टेसन, भाषा अध्यापन, कानुनी सचेतना लगायत सेवा प्रदान गर्न कर्नाटक राज्यको बैंङलोरको बस्याल सर्कल, राजाजी नगरमा शाखा खोलिएको प्रबन्ध निर्देशक सुरेश थिङले बताए ।
उनले बियोन्ड एजुकेसनबाट अमेरिका, क्यानडा, युके, न्युजिल्यान्ड, स्विटजरल्यान्ड लगायत देशका विश्वविद्यालयहरुमा विद्यार्थीहरुलाई भर्ना प्रक्रियामा सहजीकरणका साथै भिजिट भिषा, पर्यटक भिसाको पनि काम गरिरहेको बताए ।
सम्बन्धित








राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया