बेगनासतालमा चोरी

समाधान संवाददाता २०८१ जेठ ८ गते १६:५१

लेखनाथ ।
बेगनासतालमा ज्याक जलारीको पसलमा आइतबार चोरी भएको छ । चोरले जलारीको पसलबाट केही नगद, माछा मार्ने रड लगायत चोरेको छ ।

Advertisement


रातिको समयमा तालमा माछा मार्न आउनेहरुको संख्या दिन प्रतिदिन बढ्दै जादा चोरीका घटना पनि बढ्न थालेको वेगनास युवा क्लबका अध्यक्ष नीराजन बरालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया