गणतन्त्र दिवसका अवसरमा सरसफाइ
समाधान संवाददाता
२०८१ जेठ १५ गते १५:५२

पोखरा ।
गणतन्त्र दिवसका अवसरमा नवीन टोल विकास संस्था, तल्लो गगनगौंडाले मंगलबार टोलमा सामूहिक सरसफाइ गरेको छ । टोल अन्तर्गत सेराबेँसी चोकदेखि पुरनो गाउँको चौतारासम्म सरसफाई गरिएको टोल विकास संस्थााका अध्यक्ष पुष्पराज पौडेलले जानकारी दिए ।
संस्थाको सक्रियतामा सामाजिक उत्तर दायित्व अन्तर्गत समय समयमा सामुहिक सरसफाइ लगायत कार्यक्रमहरू सञ्चालन हुँदै आएको उनले बताए ।
संस्थाले विभिन्न सामाजिक कामका साथै संस्थाका सदस्यहरूलाई वर्षेनी विभिन्न अवलोकन भ्रमण समेत गराउँदै आएको छ । संस्था अन्तर्गत हाल ६१ घरधुरी आवद्ध रहेको र थपिने क्रम बढ्दो रुपमा रहेको संस्थाका सचिव मोहनराज बरालले जानकारी दिए ।
सम्बन्धित








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया