कौशीखेती तालिम सम्पन्न
समाधान संवाददाता
२०८१ जेठ २९ गते १४:५७

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाले पोखरा महानगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग र पोखरा महानगरपालिका कृषि महाशाखाको प्राविधिक सहयोगमा कौशीखेती तालिम दिएको छ ।
४ दिने कौशी खेती, करेसाबारी खेतीका साथ मल, बिउसमेत वितरण गरिएको छ । पोखरा १० का अध्यक्ष राजेश गुरूङले कौशीखेती गर्न सञ्जाल बनाउन आग्रह गर्दै आवश्यक परे वडाले पनि सहयोग गर्ने वाचा गरे ।
कार्यक्रममा वडा नं १० का टोल विकास संस्था र आमा महिला समितिका सदस्य सहभागी थिए । कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरिया, उमा पुन र विष्णु भट्टराईले प्रशिक्षण दिएका थिए ।
सम्बन्धित







शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
पर्यटनमा साझेदारी बढाउँदै पोखरा–ढोरपाटन ‘टुर’ सम्पन्न
हिमालय क्रिकेट एकेडेमी कपमा नवीन र डायमण्ड विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया