गण्डकी प्रदेशले आउँदो वर्षलाई यस्तो ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)

समाधान संवाददाता २०८१ जेठ २९ गते १७:०४

पोखरा ।

गण्डकी प्रदेश सरकारले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश सभामा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले पढेर सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया