भद्रकाली मन्दिरका बाबा चेतनको निधन

समाधान संवाददाता २०८१ असार ५ गते १६:२३

पोखरा ।
भद्रकाली मन्दिरमा बस्दै आएका संन्यासी बाबा चेतन गिरीकाे मंगलबार निधन भएको छ । पोखरा वडा नम्बर १२/१३ स्थित भद्रकाली मन्दिरमा उनी करिब २०५१ सालदेखि बस्दै आएका थिए ।

Advertisement

नागा बाबा साधु सन्तहरुको उपस्थितिमा नागा बाबा संस्कार परम्परा अनुसार रामघाटमा जलसमाधिमा राखी अन्तिम संस्कार गरिएकाे मन्दिर व्यवस्थापन समितिले जनाएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया