गण्डकीका निलम्बित सांसद देवकोटाको रिटमाथि बहस सकियो
समाधान संवाददाता
२०८१ असार १० गते १३:१२

पोखरा ।
गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाले हालेको रिटमाथि बहज सकिएको छ । प्रदेशसभा सदस्यबाट हटाउने नेकपा (माओवादी केन्द्र) र सभामुखको निर्णयविरुद्धको देवकोटाले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।
गण्डकी प्रदेशको पछिल्लो सरकार गठन हुँदा देवकोटाले मुख्यमन्त्रीलाई विश्वासको मत लिएपछि माओवादी संसदीय दलले निलम्बन गरेको थियो । सभामुख धितालले उनको निलम्बनको पत्र पढेर सुनाएका थिए । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको इजालसमा आइतबार रिटमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आइतबार बसह सकिएको छ । एकैछिनमा उनको रिटमाथि फैसला आउनेछ ।
सम्बन्धित








मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
लेखनाथ महोत्सवलाई आमा समूहको साथ
विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
लेकसाइडका सडकमा बस पार्किङ निषेध
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया