देवकाेटामाथिकाे कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
समाधान संवाददाता
२०८१ असार १० गते १५:२६

पोखरा ।
गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटामाथि गरिएको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । देवकोटाले सांसद पद पुनरवाहालीका लागि सर्वोच्चमा रिट दर्ता गरेका थिए । न्यायाधीश प्रकाशमान सिंहराउतको इजलासले आइतबार उनको रिटमाथि सुनुवाई गर्दै माओवादी संसदीय दलको निर्णय कार्यान्वयन नगर्न कारण देखाउ आदेशसँगै अन्तरिम आदेश दिएको हो ।
सम्बन्धित







सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया