चाउथेमा सडक भासियाे, सवारी एकतर्फी
समाधान संवाददाता
२०८१ असार १२ गते ९:२२

पाेखरा ।
पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने विजयपुर खाेलामाथिकाे भाग भासिएकाे हाे । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो ।
अविरल वर्षाले सडक भासिएपछि राजमार्ग सवारी साधनसमेत प्रभावित भएका छन् ।
सम्बन्धित






२ महिनापछि गण्डकी प्रदेशसभा बैठक आज बस्दै
राजनीतिक पाठशालाको सन्देश
‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
जलनको पीडा रोकथामप्रतिको उदासिनता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया