चाउथेमा भासिँएकाे सडक बनाएपछि सवारी दुईतर्फी सञ्चालन
समाधान संवाददाता
२०८१ असार १२ गते १३:५२

पाेखरा ।
पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा भएको सवारी अवरोध हटेको छ । अबरोध भएको ठाउँमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो । भासिएको ठाउँमा सडक फराकिलो बनाएपछि बुधबार दिउँसोबाट दुवै तर्फ सवारी सञ्चालनमा आएको ।
राजमार्ग आज बिहान भासिएको थियाे । वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।
उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको उनले जानकारी दिए ।
सम्बन्धित








इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया