जिरोमा एनएमबी बैंकको एटिएम मेसिन फोड्न खोज्ने पक्राउ
समाधान संवाददाता
२०८१ असार १९ गते १०:२१

पोखरा ।
पोखरा ५ जिरोमा एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । पोखरा ९ मा बस्ने धादिङका २३ वर्षीय रुपेश नेपालीलाई वडा प्रहरी कार्यलय बैदामले पक्राउ गरेको हो ।
बुधबार बिहान साढे २ बजेतिर एटिएम मेसिनमा प्रवेश गरी तोडफोड गरी रकम चोरी गर्न खोजेको भन्ने सुचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले बताएको छ ।
सम्बन्धित








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया