लामाचौरका ३ वर्षीय बालक हिजाेदेखि बेपत्ता
समाधान संवाददाता
२०८१ असार १९ गते ११:४९

पोखरा ।
पोखरा १६ लामाचौरका ३ वर्षीय बालक अनमोल सिके बेपत्ता भएका छन् । मंगलबार बेलुकी करिब साढे ९ बजेदेखि ४४ वर्षीय रामचन्द्र सिकेका छोरा हराएका हुन् ।
अनमोल आफ्नैघरबाट बेपत्ता भएको कास्की प्रहरीले बताएको छ । पारिवारिक स्रोतका अनुसार उनले आफ्नो नाम बताउन सक्छन् ।
उनलाई कहि कतै देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गर्न वा ९८५६०७२६४९, ९८२५१३५६२२, ९८४६३३६६७२ मा सम्पर्क गर्न परवारले आग्रह गरेको छ ।
सम्बन्धित








इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया