केपी ओली प्रधानमन्त्रीमा नियुक्त
समाधान संवाददाता
२०८१ असार ३० गते १७:२०

पाेखरा ।
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार नियुक्ति भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
ओलीले प्रधानमन्त्रीका लागि शुक्रबार दाबी पेश गरेका थिए । नेपाली कांग्रेस लगायत दलको समर्थनमा ओलीले शुक्रबार साँझ राष्ट्रपति कार्यालयमा दाबी पेश गरेका थिए ।
चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी छ । स्रोतका अनुसार ओलीले सोमबार ११ बजे पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया