स्याङ्जामा पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु
समाधान संवाददाता
२०८१ असार ३१ गते १०:२०
पोखरा ।
स्याङ्जाको पुतलीबजार नगरपालिका –४ रामकोष स्वारामा रहेको पानीको दह (पोखरी) मा एकै घरका दिदीबहिनी मृत अवस्थामा भेटिएका छन् ।
स्थानीय नरेन्द्रबहादुर थापाका छोरीहरु कक्षा ९ मा पढ्ने १४ वर्षीया लक्ष्मी थापा र कक्षा ५ मा पढ्ने १२ वर्षीया सुस्मिता थापा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।
घरभन्दा ५ सय मिटर टाढा रहेको कुवामा दिदीबहिनी नुहाउन र कपडा धुन गएको परिवारका सदस्यको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । आइतबार दिउँसो भएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
२








यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया