गाेरखामा यौन दुर्व्यवहारका आरोपित पक्राउ
समाधान संवाददाता
२०८१ साउन ८ गते १३:०९

गोरखा ।
१४ वर्षीया बालिकालाई यौन दुव्र्यहार गरेको आरोपमा पालुङटार नगरपालिका–५ का ३९ वर्षीय जगतबहादुर गन्धर्वलाई प्रहरीले पक्रेको गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ५ गते यौन दुव्र्यवहार भएको भन्दै मौखिक उजुरीका आधारमा प्रहरीले गिरफ्तार गरेको थियो । आरोपित विरुद्ध पीडितका आफन्तले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए ।
आरोपितविरुद्ध साउन ६ गते जिल्ला अदालत गोरखामा बाल यौन दुरुपयोग शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप अनुमति लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ६ गते जिल्ला अस्पतालमा भएको थियो ।
सम्बन्धित








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया