गण्डकी सरकार र यातायात व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता
समाधान संवाददाता
२०८१ साउन १३ गते १८:४३

पोखरा ।
गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएको छ । यससँगै व्यवसायीहरूले आन्दोलन फिर्ता भएको हो । वार्तामा व्यवसायीहरूको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन भएपछि आन्दोलन फिर्ता भएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया