जुत्ता व्यवसायीलाई कर प्रशिक्षण
समाधान संवाददाता
२०८१ साउन २० गते २१:०४

पोखरा
जुत्ता व्यवसायी संघ कास्कीले व्यवसायीहरूलाई करसम्बन्धी प्रशिक्षण दिएको छ । संघले कर नीति, उद्योगी तथा व्यवसायीहरूले गर्नुपर्ने कार्य, हिसाब–किताब कसरी राख्ने, व्यवसायीहरूलाई पर्ने समस्या समाधानका उपाय लगायत बारेमा प्रशिक्षण दिएको हो ।
व्यवसायीहरूको मागअनुसार संघले तालिम तथा अन्य विभिन्न कार्यक्रम गर्दै आएको संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा अग्रज व्यवसायी तथा उद्योगी देवराज खड्का कर प्रशिक्षक आन्तरिक राजस्व कार्यालय कास्कीका कर अधिकृत ठाकुरप्रसाद सुवेदी मोटिभेटर शंकर पोखरेल संस्थापक अध्यक्ष पवित्रबहादुर नेपाली तथा पूर्वअध्यक्ष एवं सल्लाहकार, कानुनी सल्लाहकार कार्यक्रम संयोजक कार्यसमितिका पदाधिकारी एवं साधारण सदस्यहरु लगायतको उपस्थिति थियो ।
सम्बन्धित









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया