३५ जिल्ला न्यायाधीश नियुक्त
समाधान संवाददाता
२०८१ साउन २५ गते १८:४६
पोखरा । न्याय परिषदले न्याय, कानुन र सरकारी वकिल समूहबाट ३५ जनालाई जिल्ला न्यायाधीश पदमा सिफारिस गरेको छ । परिषदको आजको बैठकले उच्च अदालत पोखरामा मुख्य न्यायाधीश नियुक्तसहित उच्च र जिल्ला अदालतका न्यायाधीश सरुवासँगै जिल्ला अदालतमा न्यायाधीश नियुक्त गरेको हो ।
सरकार परिवर्तसँगै लामो समयदेखि जिल्ला न्यायाधीश नियुक्ति रोकिएको थियो । सर्वोच्चमा पनि ४ न्यायाधीश पद रिक्त छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया