पोखरामा बिवाइडीको एक्सचेन्ज क्याम्प
समाधान संवाददाता
२०८१ साउन ३० गते १२:५७

पोखरा ।
चिनियाँ विद्युतीय अटो ब्रान्ड बिवाइडीले ‘एक्सचेन्ज क्याम्प’ सञ्चालन गरेको छ । नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इन्कको गण्डकी प्रदेश तथा पोखरा क्षेत्रका लागि आधिकारिक वितरक पल्गइन अटो मोबाइल्समार्फत एक्सचेन्ज क्याम्प सञ्चालन गरेको हो ।
पल्गइन अटो मोबाइल्सले साउन ३० देखि ३२ सम्म ३ दिने एक्सचेन्ज क्याम्प सञ्चालन गर्नेछ । एक्सचेन्ज क्याम्पमा बिवाईडी एटो थ्री र डल्फिन खरिद गर्ने ग्राहकले ८.५ प्रतिशत ब्याजदरमा ८० प्रतिशत फाइनान्स पाउनेछन् ।
१ वर्षको निःशुल्क बिमा, पुरानो गाडी एक्सचेन्ज सुविधा, ७ किलोवाटसम्मको निशुःल्क चार्जर र भेइकल टू लोड पनि निःशुल्क उपलब्ध हुने पल्गइन अटो मोबाइल्सका म्यानेजर कमल बरालले बताए ।
सम्बन्धित








लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया