बामपंथी नेता टेकनाथ बरालको प्रथम स्मृति सभा भदाै १२ गते

समाधान संवाददाता २०८१ भदौ १० गते २१:०७


पाेखरा ।

Advertisement

बामपंथी नेता टेकनाथ बरालको प्रथम स्मृति सभा भदाै   १२ गते मनाइने भएको छ। पोखरा -७ नुवारथोक स्थित पोखरा इभेन्ट सेन्टरमा दिउँसो १२ बजे स्मृति समारोह आयोजना गरिएको  छोरा विद्या विमल बरालले जानकारी दिए ।

सभामा बामपंथी नेता टेकनाथका कार्य र कृतिका सम्बन्धमा अध्ययन गर्न  ” टेकनाथ स्मृति अध्ययन केन्द्र स्थापना गरिएको विद्या विमल बरालले जानकारी दिए । अध्ययन केन्द्रले आन्दोलनका बारेमा जानकारी दिने र जनचेतना जगाउने कार्यक्रम गर्ने भएको छ । टेकनाथ स्मृति दिवसका दिन हरेक वर्ष” टेकनाथ स्मृति सम्मान “प्रदान गरिने भएको छ  । यसका लागि परिवारले अक्षय कोष स्थापना गर्ने भएकाे हाे ।

Advertisement

अक्षयकोष र टेकनाथ स्मृति अध्ययन केन्द्र घोषणा १२ गतेको स्मृति समारोहमा गरिने विद्या विमल बरालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया