अशोकराज सिग्देल प्रधान सेनापतिमा नियुक्त
समाधान संवाददाता
२०८१ भदौ १२ गते १४:४२

पोखरा । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्।
यही २४ गतेदेखि लागु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उनलाई प्रधान सेनापतिमा नियुक्त गरेका हुन्।
प्रभुराम शर्माको कार्यकाल २४ गतेदेखि समाप्त हुँदैछ। त्यसकारण उनलाई सोही दिनदेखि लागु हुनेगरी प्रधान सेनापतिमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
प्रधान सेनापति शर्मा कार्यकाल समाप्त हुनु एक महिना अघिदेखि बिदामा बसेका थिए। उनी बिदामा बसेपछि सिग्देलले कायममुकायम ९कामु० प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।
सम्बन्धित









कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
१ करोड ६८ लाखमा भवन निर्माण
धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया