हरियाली धानखेत र वीरेन्द्रनगर शहर
समाधान संवाददाता
२०८१ भदौ १८ गते १३:४९

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका–१० काँक्रेविहार जंगल किनारामा रहेको खेतमा लहलहाउँदै गरेको धानबाली । यस क्षेत्रमा जंगली जनावारले बेला-बेलामा बालीमा क्षति पुर्याउँदै आएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ ढोडेखाली र ३ उत्तरगंगा आसपासको हरियाली धान खेती र खेतको बीचमा रहेका बस्ती । तस्बिरः रासस

भैरवस्थानको बस्ती सुर्खेतसुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ भैरवस्थानको बस्ती र आसपासको क्षेत्र । तस्बिरः रासस
सम्बन्धित






भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया