तीजको शुभकामना
समाधान संवाददाता
२०८१ भदौ २१ गते १३:४१

पोखरा ।
सफल डेरी प्रालिले सबै नेपालीलाई हरितालिका तीजको शुभकामना दिएको छ । सफल पछिल्लो एक दशकदेखि डेरी क्षेत्रमा स्थापित कम्पनी हो ।
तीज पर्व नेपाली महिलाका लागि विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको पर्व हो । यो पर्वले नारीशक्तिको सम्मान गर्दै, जीवनमा प्रेम, एकता र समर्पणको भावना उजागर गर्छ । सफल दहीसहित सफलका अरु उत्पादनले यी पर्वलाई थप उत्सवमय बनाउने कम्पनीको दाबी छ ।
तीज केवल धार्मिक उपवासमात्र नभई, जीवनका विभिन्न रंगमा रमाउने अवसर पनि हो । सफलले चिनीरहित सफल सादा दहीसमेत बजारमा ल्याएको छ ।
सम्बन्धित








तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया