पाेखरामा शतक समता सांगीतिक हुने
समाधान संवाददाता
२०८१ भदौ २५ गते १३:३९

पोखरा ।
पोखरामा भदौ २८ गते शतक (सयौँ) समता सांगीतिक हुने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
वरिष्ठ कलाकारको सम्मान र सम्झनामा कार्यक्रम आयोजना गरिएको परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।
कार्यक्रममा कन्दरा ब्यान्ड, रामभक्त जोजिजु, विनोद बानिया, इतु जोजिजु, रजनी ऋदम राई र सन्तोष बस्यालले प्रस्तुति राख्नेछन् । उनीहरुले विनोद गौचन, सरोजगोपाल बज्राचार्य, अरुण थापा र धर्मराज थापाको गीत गाउँनेछन् ।
२०३४ सालमा स्थापना भएको संस्थाले प्रत्यक दुई/दुई महिनामा सांगीतिक कार्यक्रम गर्दै आएको छ । संस्थाले साहित्यकला र संगीतका क्षेत्रमा काम गर्छ ।
सम्बन्धित








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया