पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा कार्कीलाई अग्रता
समाधान संवाददाता
२०८१ भदौ ३० गते १८:३१

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्कीले अग्रता बनाएका छन् । सदस्य र पदाधिकारीको मतगणनापछि अध्यक्षको मतगणना गर्दा कार्कीले अग्रता बनाएका छन् । कार्कीले ८ सय ५४ मत पाएका छन् । कार्कीका प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ५ सय ३२ मत पाएका हुन् ।
सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया