हाम्रो सामुदायिक सहकारीको वार्षिकोत्सव

समाधान संवाददाता २०८१ असोज १ गते १४:०४

पोखरा ।
हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सोमबार १४ औं वार्षिकोत्सव मनाएको छ ।

Advertisement

संस्थाले सेयर सदस्यहरुबाट ८ करोड, ८ लाख रुपैयाँ सेयर पुँजी बनाउन सफल भएको छ । संस्थाको बचत २० करोड २८ लाख छ भने कर्जा २५ करोड ७२ लाख छ ।


संस्थाका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएका ४ जना सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।

Advertisement


कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले बोलेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया