यसकारण पोखराका धेरै ठाउँमा दिनभर बत्ती आएन

पोखरा । असोज महिना भए पनि सोमबार बिहानैदेखि गर्मी छ । यस्तो गर्मीका बेला पोखराका धेरै ठाउँमा दिनभर बत्ती आएन । नेपाल विद्युत प्राधिकरणले पोखराका विभिन्न ठाउँमा बत्ती नआउने सूचना सामाजिक सञ्जालबाट प्रवाह गरे पनि धेरै उपभोक्ताले थाहा पाएनन् ।
पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगतको काम अनुसार कुँडहर १३२/११ के भि सब स्टेशनबाट सचालित ११ के.भी. न्युरोड फिडरको अन्डरग्राउन्ड केबल चार्ज गर्नका लागि सोमबार बिहान ८ बजेबाट बिजुली नआएको हो ।
साथै सोही आयोजनाको कार्यहरू द्रुत गतिमा चलिरहेको हुनाले विना पूर्व सूचना अन्य फिडरहरु समेत आवश्यकता अनुसार सटडाउन गर्ने गरिएकाले पनि पोखराका धेरै ठाउँमा बत्ती नआएको हो नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र
मालेपाटनले जनाएको छ ।
३ बजे भने पनि केही ढिला गरी बत्ती आएको प्राधिकरणले जनाएको छ ।

See less









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया