नेपाल चिकित्सक संघ गण्डकीमा डा सुनिल पनेरु
समाधान संवाददाता
२०८१ असोज ८ गते ११:१३

पोखरा । नेपाल चिकित्सक संघ गण्डकी अध्यक्षमा डा सुनिल पनेरु निर्वाचित भएका छन् । समितको वरिष्ठ उपाध्यक्षमा डा कृष्णचन्द्र रिजाल, उपाध्यक्षमा डा शुशील तिमिल्सिना, सचिवमा डा नवराज लम्डारी, सहसचिवमा डा डेविड श्रेष्ठ र कोषाध्यक्षमा डा राजेन्द्र नेपाली र सहकोषाध्यक्षमा डा पुजन शर्मा निर्वाचित भए ।
सदस्यहरुमा डा दिनेश कुमार वि.क, डा सुस्मित काफ्ले, डा संजय कोइराला, डा सुधिररमण पराजुली, डा विराट शर्मा र डा राजेन्द्र घिमिरे चयन भए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया