बेकोमा साढे ४१ हजारसम्म छुट

पोखरा । घरायसी उपकरण ब्राण्ड बेको ले दसैं तिहारमा ब्रिङ होम ह्याप्पिनेस योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बेकोको घरायसी सामान खरिद गर्दा ४१ हजार ४०० सम्मको आकर्षक छुटको साथै हात खाली नजाने उपहारहरु ल्याएको छ ।
बेकोको वासिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट, डिसवासर को खरिदमा फोरचुन टयावलेट, साइड बाइ साइड रेफ्रीजेरेटर र सिंगल डोर रेफ्रीजेरेटर को खरिद मा आकर्षक छुट, डबल डोर रेफ्रीजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनडिङ ओवेनको खरिदमा प्रेसर कुकर र एसीको खरिदमा निःशुल्क जडान को सुबिधा ल्याएको छ ।
बेको युरोपको नम्बर १ ब्राण्ड हो । बेको संसारभरि १४० भन्दा बढी देशमा आफ्नो उपकरणहरु बिक्री गर्दै आएको छ । नेपालमा चौधरी ग्रपले विगत केही वर्षदेखि नेपालका लागि आधिकारिक बिक्री गरिरहेको बेकोको घरायसी समानहरुमा १०० प्रतिशत पार्ट्स उपलब्ध गराउनुको साथै सर्भिस ग्यारेन्टी पनि निश्चित गरेको छ ।







आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया