मेरो नेपाल युवा क्लबकाे फुटबल प्रतियोगिता: चाैंथाे दिन ७ टिम क्वाटर फाइनमा
समाधान संवाददाता
२०८१ असोज २३ गते १३:३६

राेशन रानाभाट
पाेखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरीपाटन स्थित मेरो नेपाल युवा क्लबको आयोजनामा सुरु भएको छैटौं सेभेन ‘ए’ साइट पुरुष खुला फुटबल प्रतियोगिताको चाैंथाे दिन मंगलबार प्रि क्वाटर र नकाउट चरणका खेल भएका छन् ।
मंगलबार भएकाे खेलमा चाउथे एफ सि -ए, मालेपाटन एकेडेमि, वडा नम्बर २६, एट टु नाइन वाझापटन, कसेरी टाेल जिराे वान, गंगा मेमोरियल मसिना र मेराे नेपाल -ए क्वाटर फाइनल पुगेका छन् ।
आज२३ गते क्वाटर फाइनल र समेफाइनल खेल सञ्चालन भइरहेकाे क्लवका संयाेजक एकेन्द्र कुवंर ले जानकारी दिए ।
खेलमा विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडि पनि सहभागी भएका साथै राष्ट्रिय खेलाडिलाई सम्मान पनि गरिएकाे प्रचार प्रसार समितिका संयेजक पृथ्वी कुवंरले जानकारी दिए ।
सम्बन्धित







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया