मानव अधिकार चोकमा प्रदशर्नको तयारीमा रास्वपाका कार्यकर्ता (तस्वीरहरू)
समाधान संवाददाता
२०८१ कार्तिक ३ गते ११:१८

पोखरा ।
सहकारी ठगीसहित संगठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यकर्ताले पाेखरामा विराेध प्रर्दशनकाे तयारी गरेका छन् । राष्ट्रिय मानव अधिकार चाेकमा कार्यकर्ता जम्मा भएका छन् ।
पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनलाई आज बिहानपख पोखरन ल्याइएको हो ।
सरकारले लामिछानेलाई षढ्यन्त्रपूर्ण तबरले पक्राउ गरेको भन्दै उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा विरोध प्रदर्शनको तयारी थालेको हुन् ।




सम्बन्धित









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया