प्रधानमन्त्री राहत कोषमा युनिलिभर नेपालद्वारा ५० लाख रुपैयाँ हस्तान्तरण
समाधान संवाददाता
२०८१ कार्तिक ५ गते २१:१९

काठमाडौं । युनिलिभर नेपालले बाढीपहिरोपीडितका लागि ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ ।
यनिलिभर नेपालका प्रबन्ध निर्देशक/ सिइओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।
युनिलिभरले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत् राहतको आवश्यकतामा परेकाहरूलाई दैनिक सरसफाईका सामग्री पनि उपलब्ध गराएको छ ।
युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित रहेको उल्लेख गर्दै नेपाली जनताको आवश्यकताको घडीमा साथ दिई समुदायको हित र विकासमा योगदान पुऱ्याउने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित









माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्समा करण र ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया