फिल्म हलमा पानी र खानेकुरा खुद्रा मूल्यमै
समाधान संवाददाता
२०८१ कार्तिक ७ गते १५:०३

पोखरा ।
अबदेखि फिल्म हलभित्र पानीसहितका पेय पदार्थ अधिकतम खुद्रा मूल्य (एमआरपी)मै पाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच बुधबार यस विषयमा सहमति भएको हो । जसमा सिलबन्दी गरिएको खाद्य पनि समावेश छ । एमआरपीमा बिक्री नगरे व्यवसायीलाई कारबाही हुने विभागले जनाएको छ ।
‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल भएको हो’ विज्ञप्तिमा लेखिएको छ । चाडपर्वको बेलामा बजार अनुगमन तिव्रता प्रदान गरि अनुगमन टोली परिचालन गरिएको समेत विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित







पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया