फिल्म हलमा पानी र खानेकुरा खुद्रा मूल्यमै
समाधान संवाददाता
२०८१ कार्तिक ७ गते १५:०३

पोखरा ।
अबदेखि फिल्म हलभित्र पानीसहितका पेय पदार्थ अधिकतम खुद्रा मूल्य (एमआरपी)मै पाइने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच बुधबार यस विषयमा सहमति भएको हो । जसमा सिलबन्दी गरिएको खाद्य पनि समावेश छ । एमआरपीमा बिक्री नगरे व्यवसायीलाई कारबाही हुने विभागले जनाएको छ ।
‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल भएको हो’ विज्ञप्तिमा लेखिएको छ । चाडपर्वको बेलामा बजार अनुगमन तिव्रता प्रदान गरि अनुगमन टोली परिचालन गरिएको समेत विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित








फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया