पोखरा १९ घार्मीका वीरेन्द्र तिहारको दिनदेखि सम्पर्कविहीन
समाधान संवाददाता
२०८१ कार्तिक २४ गते १७:५३

पोखरा । पोखरा महानगरपालिका वडा नं १९ घार्मीका एक युवा एक सातादेखि सम्पर्कमा छैनन् । घार्मीका ३३ वर्षीय वीरेन्द्र विश्वकर्मा तिहारको भाइटीकाको दिन साँझदेखि पारिवारको सम्पर्कमा नभएका हुन् ।
छोरा सम्पर्कविहीन भएपछि बुवा आइतबहादुर र आमा सुनकुमारीसहित परिवारै चिन्तामा छ । भाइटीकाकै दिनदेखि छरछिमेक, ईष्टमित्रकहाँ गर्दा पनि नभेटिएपछि वडा कार्यालय र वडा प्रहरी कार्यालय बगरमा पनि जानकारी गराइएको आमा सुनकुमारीले सुनाइन् ।
गहुँगोरो वर्णका, चेक सट, रातो ज्याकेट र कालो ट्राउजर लगाएका ती युवालाई देखेमा नजिकैको प्रहरी कार्यालय वा ९८२९१५८६२६ मा वा वडा कार्यालयमा खबर गरिदिन आग्रह गरिएको छ ।
सम्बन्धित







समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना, मन्त्रीहरूद्वारा बजेट र कानुनको सुनिश्चितता
चरक हस्पिटल १४ औं वर्षमा : उत्कृष्ट कर्मचारी सम्मानित, बटुकलाई सहयोग
जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया