प्राइम सहकारी काण्डमा ठगी आरोपित तनहुँका श्रेष्ठ कारागार चलान
समाधान संवाददाता
२०८१ मंसिर १२ गते ५:१७

पोखरा । पोखराको गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरका प्रतिवादी तनहुँका शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् । कास्की प्रहरीले उनलाई मंसिर ८ गते पक्राउ गरी अदालत बुझाएको थियो ।
जिल्ला अदालत कास्कीले मंगलबार उनीसँग ५० लाख धरौटी माग गरेकामा उक्त रकम तिर्न नसकेपछि श्रेष्ठ कारागार चलान भएका हुन् । जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. १० बस्ने वर्ष ५६ का श्रेष्ठ एमाले नेता हुन् । उनी अघिल्लो चुनावमा ब्यासको मेयरमा पराजित हुन् ।
सम्बन्धित






महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया