पोखरा र लेखनाथका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकलाई तालिम

पोखरा । राष्ट्रिय सहकारी बैंकले पोखरा र लेखनाथ शाखाका सहकारीका संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमूखको लागि सहकारी प्रशिक्षण गरेको छ । सहकार ज्ञान, पदीय जिम्मेबारी, सहकारी आवश्यकता, समस्या पहिचान र समाधान, प्रविधि, ऐन नियम सम्बन्धमा जानकारी दिने उद्देश्यले गएको वर्षदेखि देशैभर सहकारी संस्थाका जिम्मेवार व्यक्तिलाई तालिम दिँदै आएको बैंकमा गण्डकी प्रदेश प्रमुख नरेश पाण्डेले बताए ।
२ दिन चलेको प्रशिक्षणमा सहकारी सिद्घान्त अध्यक्ष र व्यवस्थापन प्रमूखको भूमिका, सम्बन्धमा सहकारी प्रशिक्षक सुदिप ढकाल र सकारीमा बचतको अवधारण महत्व, सहकारी सञ्चालन विधि पद्दति बारेमा तालिम अधिकृत नवकुमार अधिकारीले सहजीकरण गरे ।
बैंक सञ्चालक समिती सदस्य एवं गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारीमा सदस्य रहेका १६ हजार ३ सय ६ सहकारी मध्ये जिल्लागत रुपमा बैंक कार्य मूल्यांकन आधारमा छनौट भएका संस्थाका जिम्मेवारीमा रहेका व्यक्तिहरुको क्षमता बृद्घि सँगै संस्थागत विकासमा योगदान दिई नियम पालना गरी परिणाम दिने सहकारी निर्माणको लागि देशैभर तालिम आयोजना गरिएको बताए ।
बैंकका लेखा समिति सदस्य चन्द्रा पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा, शाखा समन्वय समिति पूर्व सञ्चालक सदस्य सुसिल केसी, कास्की मेनेर्जस क्लवका अध्यक्ष मोहन अधिकारी, सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर थापा, संगम सहकारीका व्यवस्थापक बृहस्पति अधिकारी, पिपल्स बचत सहकारीका व्यवस्थापक महेश पोख्रेल पश्चिमाञ्चल स्वास्थ्य सहकारीका व्यवस्थापक उषा गैरे सुवेदी, बचत संघका पूर्व उपाध्यक्ष संगिता तिमिल्सिना, समग्र महिला सहकारीका अध्यक्ष कल्पना भण्डारी, पोखरा शाखा प्रमुख रुक्मत श्रेष्ठ , लेखानाथ शाखा प्रमूख पूर्णिमा पाठक लगायतले तालिमको महत्वमाथि भनाई राखेका थिए ।
कार्यक्रम २ चरणमा सञ्चालित प्रशिक्षणमा ४५ सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको सहभागिता थियो । बैंकको हाल ५ अब सेयर पुँजी, २५ अर्ब कर्जा लगानी रहेको छ । बैंक मार्फत् सहकारी संस्था सदस्यहरुलाई शिक्षा, तालिमसँगै तरलता, पुँजी व्यवस्थापनमा सहयोग गर्दै आएको छ । कास्कीमा ४ सय ८२ सहकारी संस्था बैंकको सदस्य छन् ।
राष्ट्रिय सहकारी बैंक द्वारा तालिम राष्ट्रिय सहकारी बैंक द्वारा पोखरा र लेखनाथ शाखाका सहकारीका संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमूखहरको लागि २ दिने सहकारी प्रशिक्षण गरेको छ । सहकार िज्ञान , पदीय जिम्मेबारी , सहकारी आवश्यकता, समस्या पहिचन समाधान , प्रविध , ऐन नियम सम्बन्धमा जानकारी दिने उद्देश्यले गएको वर्ष देखी देशैभर सहकारी स.स्थाका जिम्ेवारीहरुलाई तालिम दिदै आएको बैंकमा गण्डकी प्रदेश प्रमूख नरेश पाण्डेले बताए । प्रशिक्षणमा सहकारी सिद्घान्त अध्यक्ष र व्यवस्थापन प्रमूखको भूमिका, सम्बन्धमा सहकारी प्रशिक्षक सुदिप ढकाल र सकारीमा बचतको अवधारण महत्व , सहकारी सञ्चालन विधि पद्दती बारेमा तालिम अधिकृत नव कुमार अधिकारीले सहजीकरण गर्नुभएको थियो । बैंक सञ्चालक समिती सदस्य एवं गण्डकी प्रदेश संयोजक रामबहादुर जि.सीले सहकारीमा सदस्य रहेका १६ हजार तिन सय ६ सहकारी मध्ये जिल्लागत रुपमा बैंक कार्य मुल्याङ्कन आधारमा छनौट भएका संस्थाका जिम्मेवारीमा रहेका व्यक्तिहरुको क्षमता बृद्घि सँगै संस्थागत विकासमा योगदान दिई एैन नियम लाई पालना गरी परिणाम दिने सहकारी निर्माणको लागि देशैभर तालिम आयोजना गरिएको बताए । बैंकका लेखा समिती सदस्य चन्द्रा पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा , शाखा समन्वय समिती पूर्व सञ्चालक सदस्य सुसिल के.सी, कास्की मेनेर्जस क्लवका अध्यक्ष मोहन अधिकारी , सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा, संगम सहकारीका व्यवस्थापक बृहस्पति अधिकारी , पिपल्स बचत सहकारीका व्यवस्थापक महेश पोख्रेल पश्चिमाञ्चल स्वास्थ्य सहकारीका व्यवस्थापक उष गैरे सुवेदी, बचत संघका पूर्व उपाध्यक्ष संगिता तिमिल्सीना , समग्र महिला सहकारीका अध्यक्ष कल्पना भण्डारी , पोखरा शाखा प्रमुख रुक्मत श्रेष्ठ , लेखानाथ शाखा प्रमूख पूर्णिमा पाठक लगायतले तालिमको महत्व माथि भनाई राखेका थिए । कार्यक्रम २ चरणमा सञ्चालित प्रशिक्षणमा ४५ सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमूखहरुको सहभागिता रहेको थियो । बेैकको हाल ५ अर्व शेयर पुँजी , २५ अर्व कर्जा लगानी रहेको छ । बैक मार्फत सहकारी स.स्था सदस्यहरुलाई शिक्षा, तालिम सँगै तारलता , पुँजी व्यवस्थापनमा सहयोग गदेृ आएको छ । कास्कीमा ४८२ सहकारी संस्था बैंकको सदस्य रहेका छन् ।
तपाईको प्रतिक्रिया