रवि लामिछानेलाई राति नै पोखरा ल्याइयो

समाधान संवाददाता २०८१ मंसिर २० गते ९:०९

पोखरा । सहकारीको रकम अपचलनका आरोपित रवि लामिछानेलाई राति पोखरा ल्याइएको छ ।

गत बिहीबार उनलाई पोखराबाट काठमाडौं लगिएको थियो । काठमाडौंको बयान सकिएपछि उनलाई मंगलबार चितवन लगिएकामा बुधबार बयान सकिएको थियो ।

राति ११ बजे चितवनबाट उनलाई हिँडाइएकामा बिहीबार बिहान साढे ३ बजेतिर पोखरा आइपुगेको प्रहरीले जनाएको छ

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया