विपिन जोशी जीवित रहेको इजरायलको भनाइ
समाधान संवाददाता
२०८१ मंसिर २१ गते ५:५५

पोखरा । नेपालका लागि नवनियुक्त इजरायली राजदूत स्मुलिक एरी बासले हमास लडाकुहरुले अपहरणमा पारेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन्।
राजधानीमा बिहीबार पत्रकारहरूसँग छलफल गर्ने क्रममा इजरायली राजदूत बासले अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको जानकारी दिएको बताएका हुन्।
उनले पत्रकारहरुसँग भने,‘अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको बताएका छन्। तर, उनलाई कहाँ राखिएको छ र अहिले कुन अवस्थामामा छन् भन्ने हामीलाई थाहा छैन।’
उनले विपिन चाँडै नेपाल फर्कने आशा राखेको पनि बताए। ‘उनी अपहरणमा परेका कैयौँ व्यक्तिमध्ये रिहा हुनेमध्ये एक हुनुहुनेछ भन्ने विश्वास छ,’ उनले भने।
सम्बन्धित









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया