सिजीमा एनपिएल टिकट जित्ने अफर
समाधान संवाददाता
२०८१ मंसिर २४ गते २०:३८

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सको कुनै पनि उत्पादन खरिद गर्दा ग्राहकले लक्की ड्रमार्फत निशुल्क एनपिएल टिकट जितेर कीर्तिपुर स्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने मौका पाउन सक्ने भएका छन् ।
सिजी इलेक्ट्रोनिक्स अन्तर्गत एलजी, सिजी, टिसिएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका, क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड छन् । यी ब्रान्डले ठूला घरेलु उपकरणहरु टिभी, वासिङ मेसिन, फ्रिज, एयर कन्डिसनर आदिका साथै साना घरेलु उपकरण जस्तै एयर फ्रायर, हिटर, गिजर, भ्याकुम क्लिनर, प्रेसर कुकर, आयरन, कफी मेकर आदि उपलब्ध गराउँछन् ।
नेपालमा अहिले नेपाल प्रिमियर लिग (एनपिएल) को क्रिकेट माहोलले नयाँ उचाइ लिइरहेको छ, यो उत्साहलाई अझ बढाउन सिजीले रोमाञ्चक अफर ल्याएको हो ।
सम्बन्धित








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया