मोती भुजेलको गीत सार्वजनिक
समाधान संवाददाता
२०८१ पुष १६ गते ११:१७
पोखरा ।
पोखरेली स्रष्टा मोती भुजेलको लोक गीत सार्वजनिक भएको छ । भुजेलको शब्द रचनामा रहेको ‘सुन भनेर नमिसाउ पित्तल’ बोलको गीतमा मोहन नेपाली र कल्पना विष्टको स्वर छ ।
गत शनिबार बिबी अनुरागी युट्युब च्यानलमा सार्वजनिक भएको गीतमा बिबि अनुरागीकै संगीत संयोजन छ । प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरी सार्वजनिक भएको सो गीतमा धन सम्पत्तिमा भन्दा मायामा विश्वास गर्न आग्रह गरिएको छ ।
लोकगीत पारखीबाट गीतबारे उत्साहपूर्ण प्रतिक्रिया पाइरहेको संगीतकार अनुरागी बताउँछन् ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया