धरौटीमा रिहा आदेश भए पनि छुट्दैनन् रवि लामिछाने !
समाधान संवाददाता
२०८१ पुष २५ गते १८:२७

पोखरा ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की अदालतबाट धरौटीमा रिहा आदेश भए पनि रास्वपा सभापति रवि लामिछाने प्रहरी नियन्त्रणमै हुने भएका छन् । धरौटी नबुझाए उनी कारागार नै जानुपर्छ भने बुझाए पनि प्रहरीले उनलाई छोड्ने छैन ।
रविका विरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको ठगी सम्बन्धी मुद्दा दर्ता भइसकेको हुँदा उनलाई प्रहरीले कास्कीबाट फेरि काठमाडौं लैजाने भएको हो । उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार कास्की अदालतका न्यायाधीश नीतिज राईले आदेश गरेका छन् ।
सम्बन्धित






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया