मुक्तक मञ्चमा अम्बिका
समाधान संवाददाता
२०८१ पुष २८ गते १६:०७

पोखरा ।
मुक्तक मञ्च केन्द्रीय समिति पोखराको शनिबार भएको ९ औं अधिवेशनबाट अम्बिका भण्डारीको नेतृत्वमा नयाँ समिति चुनिएको छ ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा अम्बिका ओझा, उपाध्यक्ष निर्मल पौडल, उपाध्यक्ष किरण ढकाल, महासचिव श्रद्धा आचार्य, सचिवद्वय विना बराल र राजन अधिकारी र कोषाध्यक्षमा करण कपुर खनाल छन् ।
सदस्यमा सन्देश पौडेल, सुस्मा अधिकारी, कृष्ण सुवेदी, सुरेन्द्र ल्वागुन, सुन झाँकी ’सूर्य’, विष्णुप्रसाद पौडेल र मनिषा लामिछाने छन् । सोही अवसरमा मञ्चले प्रकाशन गरेको समकालीन मुक्तकको संयुक्त सञ्चयन ‘मुक्तक यात्रा’समेत सार्वजनिक गरिएको छ ।
सम्बन्धित








सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
नेपालमा ५ सय र २ सयका भारु नोट चल्ने, आरबिआईले दियो अनुमति
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया