पोखरामा कक्षा ८ को परीक्षा: ३७ परीक्षा केन्द्र तोकियो- हेर्नुहोस् सूचीसहित

समाधान संवाददाता २०८१ माघ ३ गते १४:४२

पोखरा । पोखरा महानगरपालिकामा सञ्चालन हुने महानगरस्तरीय कक्षा ८ को परीक्षाका लागि ३७ वटा परीक्षा केन्द्र तोकिएको छ। विद्यार्थीहरूलाई परीक्षामा सहभागी हुँदा सहज हुने गरी यी केन्द्रहरू निर्धारण गरिएको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।

Advertisement

यसअघि कक्षा ८ को परीक्षा होम सेन्टरका रूपमा सञ्चालन हुँदै आएको थियो। तर, यस पटक परीक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगर स्तरीय परीक्षा केन्द्रको व्यवस्था गरिएको पोखरा महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले विद्यार्थीहरूको सुविधा र परीक्षाको व्यवस्थापनलाई प्राथमिकता दिँदै यस प्रकारको निर्णय गरेको हो।

हेर्नुहोस कुन विद्यालयको केन्द्र कहाँ पर्‍यो :

Advertisement

तपाईको प्रतिक्रिया