पोखरा ३२ कृषि सञ्जालमा रामराज वाग्ले
समाधान संवाददाता
२०८१ माघ ५ गते १७:३०

लेखनाथ । पोखरा महानगरपालिका वडा नंं ३२ का बिभिन्न कृषि पेशामा आवद्ध कृषकलाई संगठित गर्दै १५ सदस्यीय कृषि सञ्जाल गठन गरिएको छ । व्यवसायिक कृषिलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ गठन भएको कृषि सञ्जालको संयोजकमा रामराज वाग्ले सर्वसम्मत बने ।
सह–संयोजकमा अर्जुन सुनार, सचिव टीकाराम पौडेल, सहसचिव विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा हरिकला अधिकारी छन् । सदस्यमा अस्मिता विक, सरिता सुनार, रामचन्द्र ओझा, नारायणप्रसाद पाण्डे, वृहस्पति लामिछाने, बलराम घिमिरे, सूर्यनाथ अधिकारी, श्रीमाया गैरे तिवारी, प्रकाशचन्द्र अधिकारी र जवमान भुञ्जाली छन् ।
सल्लाहकार संयोजकमा पद्मराज तिवारी र सल्लाहकारमा सदस्य वडा नंं ३२ का वडाध्यक्ष अक्कलवहादुर कार्की, कविराज खनाल, भीष्मराज बास्तोला र जीव्न सुवेदी छन् ।
सम्बन्धित








‘निर्वाचनको विकल्प छैन’
४८ पिन्ट रगत
वृद्धाभत्ता सहारा एकेडेमीलाई
दुर्घटना घटाउन पहल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया