कृषि विकास बैंकको ५८ युनिट रगत संकलन
समाधान संवाददाता
२०८१ माघ ६ गते १६:५७

पाेखरा ।
कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेश समिति पोखराद्वारा बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको छ।
कार्यक्रम संघका प्रदेश अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष छगेन्द्र आचार्य, बीफु नेपालका महासचिव ऋषी राम रेग्मी, कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश, पोखराका निर्देशक घनेन्द्र अधिकारी लगायतकाे उपस्थीति थियाे ।
कार्यक्रममा स्वागत मन्तव्य भीमबहादुर थापाले राखेका थिए भने सञ्चालन प्रदेश समितिका सचिव सुमन सुवेदीले गरेका थिए ।
सम्बन्धित








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया