तनहुँको म्याग्देमा बसबाट खसेर सहचालकको मृत्यु
समाधान संवाददाता
२०८१ माघ ६ गते १९:५४

पोखरा । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ छबिसेमा गुडिरहेको बसबाट खस्दा सहचालकको मृत्यु भएको छ ।
पोखराबाट नारायणगढ जाँदै गरेको बा४ग ५८०१ नम्बरको बसबाट खसेका सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
प्रनाउ थापाका अनुसार पोखरा महानगरपालिका–२८ का वर्ष २६ का सञ्जीव बोहोराको आइतबार दिउँसो मृत्यु भएको हो। बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
सम्बन्धित






पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया