कर्मचारी युनियन माछापुच्छ्रेमा ओमप्रकाश विश्वकर्मा
समाधान संवाददाता
२०८१ माघ ७ गते ५:४०

पोखरा । नेपाल निजामती कर्मचारी युनियन माछापुच्छ्रे गाउपालिका कार्य समिति अध्यक्षमा ओमप्रकाश विश्वकर्मा निर्वाचित भएका छन् । आइतबार भएको अधिवेशनबाट उनीसहित सबै पदाधिकारी र सदस्य सर्वसम्मत चयन गरिएको युनियन कास्की अध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
उपाध्यक्षमा चोलाकान्त रेग्मी, उपाध्यक्ष समावेशीमा सिता पौडेल, सचिवमा उदय बराल, सहसचिव दिपेन्द्र रानाभाट र कोषाध्यक्ष केशव अधिकारी चुनिए ।
यसैगरी सदस्यमा मोहन पौडेल, गुणराज अधिकारी, बलराम अधिकारी, केशमाया गुरुङ्ग, सिता आचार्य र सागर पौडेल चुनिए ।
माछापुच्छ्रे गाउँ पालिकाको उप प्रमुख सीता अधिकारीले उदघाटन गरेको कार्यक्रममा युनियन केन्द्रीय उपाध्यक्ष एवं गण्डकी अध्यक्ष दीपक रेग्मी, जिल्ला अध्यक्ष सुरेशकुमार श्रेष्ठ समेतको उपस्थिति थियो ।
सम्बन्धित









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया