पोखराका किसानलाई फलफूलका बिरुवा
समाधान संवाददाता
२०८१ माघ १३ गते १२:३१

पोखरा ।
पोखरा महानगरपालिकाले कृषकहरुलाई विभिन्न जातका फलफूलका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
महानगरपालिकाले हिउँदे फलफूलका बिरुवा वितरण कार्यक्रम अन्तर्गत सार्वजनिक सूचना आह्वान गरी निवेदनका आधारमा बिरुवा वितरण गरेको कृषि महाशाखा प्रमुख मनोहर कडरियारले जानकारी दिए । सूचना अनुसार बिरुवाको माग अत्यधिक भए पनि उपलब्धताका आधारमा कृषकहरूलाई वितरण गरिएको हो ।
करिब ३ सय कृषकलाई फलफूलका बिरुवा वितरण गरिएको जानकारी दिँदै उनले १ हजार २ सय किबी, ६ सय लप्सी, ५ सय नासपति, ४ सय आरु, २ सय आरुबखडा, १ सय हलुवावेदका बिरुवा वितरण गरिएको हो ।
सम्बन्धित








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया