राष्ट्रिय औद्योगिक व्यापार मेलामा ४० युनिट रक्त संकलन
समाधान संवाददाता
२०८१ माघ १५ गते १८:४०

पोखरा । ‘३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ परिसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रमबाट ४३ युनिट रगत संकलन भएको छ ।
नेपाल मोवाइल वितरक संघ गण्डकी, इलेक्ट्रोनिक्स व्यवसाय संघ,क्यान कास्की र सिएआइटी नेपालले संयुक्त रुपले आयोजनामा भएको सो रक्तदान कार्यक्रमको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पहिलो रक्तदाता चिन्तामणि खरेललाई ब्लड ब्याग हस्तान्तरण गरी सुरुवात गरेका थिए ।
मोवाइल बितरक संघ गण्डकीका अध्यक्ष मनोहर श्रेष्ठ इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष चिन्तामणि खरेल, क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवर तथा सिएसआइटीका अध्यक्ष विष्णु पौडेलको उपस्थिति रहेको मोवाइल बितरक संघ गण्डकीका सचिव विनोद केसीले जानकारी दिए ।
सम्बन्धित








‘निर्वाचनको विकल्प छैन’
४८ पिन्ट रगत
वृद्धाभत्ता सहारा एकेडेमीलाई
दुर्घटना घटाउन पहल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया